काठमाडौं ३० फागुन -नेपाली सेनाको नेतृत्वमा २०७८ चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ । मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा तालिम चलिरहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए । नेपालमा ८ हजार मिटरका आठ वटा हिमाल र…