हरि घिमिरे, ०४ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.५ को कोपवामा दुई दिने बाली उपचार शिबिर तथा बिषादी सचेतना कार्यक्रम सुरु भएको छ । शिविरको पहिलो दिन ४० जना कृषकले बाली जाँच गराएका छन् भने करिब ४५ भन्दा बढि कृषकले परमर्श लिएका छन् । बाणगंगा नगरपालिका कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र कपिलवस्तुको…