काठमाडौं ४ फागुन – अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ ।राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ६ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको थियो । पार्टीको घोषित कार्यक्रम अनुसार बन्द गराउन हिँडेका नेता कार्यकर्ताहरु पक्राउ परेका…