कपिलवस्तु, १७ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा पिछडिएका गरिब तथा विपन्न परिवारलाई फाईबरको सिरक वितरण गरिएको छ । वडा नं.१ ले सोमबार एक कार्यक्रमका बीच पिछडिएका गरिब तथा विपन्न एक सय ३० परिवारलाई फाईबरको सिरक वितरण गरेको हो । जाडोले विशेष गरि गरिब तथा विपन्न परिवारलाई समस्या निम्ताउने भएकाले उनीहरुको आवश्यतालाई मध्येनजर गरेर…