काठमाडौं, ३० पुस । राजनीतिक अस्थिरताले संसदीय व्यवस्थामा प्रश्न उठ्ने परिस्थिति बन्न थालेको छ । विगतको संसदीय राजनीति जसरी अस्थिर र बद्नाम हुनुको कारण राजनीतिक दलको भूमिका र गतिविधि नै प्रमुख जिम्मेवार थिए । त्यसरी नै अहिले नयाँ संविधान २०७२ मा जारी भएपछि पनि त्यही पुरानो भूमिकामा देखिन थालेका छन् । राजनीतिक दलका गतिविधिले गर्दा…