काठमाडौँ ८ फागुन — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्मा नल्याउँदा विदेशी शक्तिहरूको क्रिडास्थल बस्न पुगेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेका केही सांसदहरूसँग छलफलको क्रममा ओलीले पहिले नै पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका थिए । ‘विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने…