कपिलवस्तु, ८ भाद्र ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटी सदस्य, फुलिकाबासीका धरोहर, पूर्व जनप्रतिनिधी एवम् सामाजिक ब्यक्तित्व सुकदेव तिवारीको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले श्रद्धाञ्जली सभा सम्पन्न गरेको जनाएको छ । श्रद्धाञ्जली सभामा भूमि, ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री एवम् एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारी ले एक होर हार, कुशल पार्टी कार्यकर्ता गुमाउदा…