दाङ,०८ फागुन । न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को जिल्ला अदालतको अर्ध वार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फर्स्याैट गरेको आधारमा सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औसत फर्स्याैट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत…