कपिलवस्तु, २७ माघ ।कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध क्रियाशील पाँच दलिय विरोध प्रदर्शन गरिएको छ । बुधबार एमसीसी सम्झौता खारेजीको नारा जुलुस गर्दै चन्द्रौटा बजार परिक्रमा चन्द्रौटा चोकमा कोणसभामा परिणत भएको हो । नेकपा(विप्लव), नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) र नेकपा माओवादी लगायतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको बताइएको छ । नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले…