सुनसरी ४ माघ -सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ ।दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो ।…