काठमाडौं- शिक्षक सेवा आयोगले बुधबार (आज ) शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला गर्ने भएको छ । आयोगले बुधबार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला गर्ने भएको हो ।जिल्ला विकास तथा समन्वय कार्यबाट प्राप्त भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको…