दाङ, १० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका नाइके यमराज परियार पक्राउ परेका छन् । परियार आज सोमवार भारतबाट पक्राउ परेका हुन् । परियारलाई भारतबाट आजै घोराही ल्याइने एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । परियार गएको पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर भागेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को…