अर्घाखाँची, १७ माघ । संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाको निधन भएको छ। डा.थापाको ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजो बेलुका निधन भएको हो । थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो । उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा…