कपिलवस्तु, ०१ माघ ।थारु समुदायमा आज माघी पर्व मनाइँदैछ । माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । आजको दिन बिहानै जलाशयमा गइ स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाएर…