जानु पाण्डे, २ पुष ।समुदायमा बाल विवाह हुनेको संख्या नरोकिए पछि कपिलवस्तुको शिवराज नगरपालिकाले १० वर्षे रणनीति निर्माण गर्न सुरु गरेको छ । नगरपालिकाले बाल विवाह न्यूनीकरणको योजना तयार गर्न सरोकार वाला सँग छलफल गरेको छ । नगरपालिकाका केही वडा बाल विवाह मुक्त घोषणा भए पनि सबै वडा बाल विवाह मुक्त गराउन अभियान स्वरुप रणनीति…