बुटवल, २८ पुष। रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने भुपाल क्षेत्रीले मंगलबार दिउँसो चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट पाल्पाको माथागढी गाँउपालिका–६ स्थायी घर भएका २२ वर्षीय…