काठमाडौं,पुस २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गरेका छन् । साथै उनले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताएका छन् । दशौं महाधिवेशनपछि…