दाङ २८ पुस । दाङमा कुनै पनि प्रकारकाे मेला महोत्सव, भेला, सभा तथा सम्मेलन गर्न नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको विपत व्यवस्थापन समिति सिसिएमसीको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी भेला हुने कुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा…