तुलसिपुर २३-मंसिर । आज बिहिबारदेखि संचालनमा आएको प्रथम प्रादेशिक फेष्टिबल २०७८को उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी(सोनाम)ले गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ को बरुवागाउँमा चन्द्रसुर्य यातायात प्रालिले उक्त फेष्टिबलको आयोजना हो । मुख्यमन्त्री सोनामले मेला उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी र कर्णाली प्रदेशसंग जोडिएको तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने बताए । साथै…