भारत २४ पुस । भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ । सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ। भारतमा…