कपिलवस्तु, २४ पुष ।इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मोटो रकमसहित लागु औषध कारोबारीमा संलग्न भएको आसंकामा एक जनालाई पक्राउ गर्न सफल भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरबाट बर्ष ३९ का चेतन खटिकलाई प्रहरीले पक्राऊ गर्न सफल भएको हो । ठुलो मात्रामा लागू औषध प्रयोग र बेचबिखन गर्ने सुचनाको आधारमा शुक्रबार राति मध्यरातको…