अर्घाखाँची ५ माघ - शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलो लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।इलाका प्रहरीकार्यालय ठाडा मातहतको टालीले चरेस किनबेच गरिरहेको अबस्थामा दाङका २ जना लाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनको म्याद थपगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप…