बुटवल १७ पुष /नेपाली कांग्रेस लुम्बिनीले सभापतिमा पराजित बनेका भरतकुमार शाहलाई प्रदेश समितिको दोस्रो वरियतामा राखेको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो। सोहि अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुंदा रुपन्देहीका शाह पराजित बनेका थिए। कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचित पहिलो कार्यसमितीको विहिबार…