चितवन् १५ मंसिर । एमाले अध्यक्ष केपी ओलीले तीन महिना एकीकरणको अभियान सञ्चालन गर्ने बताएका छन् । चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रोपटक निर्वाचित ओलीले मंगलबार महाधिवेशन समापन गर्दै पार्टी एकता नभएर कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट पारे । ओलीले भने ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान सञ्चालन गर्नेछौँ । कार्यकर्ताा एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको…