दाङ, १६ साउन । दाङमा बस र ट्रक एकआपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस (आज) बुधबार बिहान पौने ९ बजेतिर एक आपसमा ठोक्किदा १९ जना घाइते भएको प्रहरीले…