काठमाडौ १६ चैत । होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् । आइतबार काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा होली खेल्ने क्रममा ती किशोरहरुले सल्फ्यूरिक एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक रहेका छन्…