कपिलवस्तु, ३ जेठ । गत वैशाख २७ गते कपिलवस्तुबाट दूधको ट्याङ्करमा काठमाडौंमा घाटीको उपचारको लागि गएकी कपिलवस्तु बाणगंगा–४ ठाकुरापुरकी ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखियो । त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएकी बालिकाको बिहीबार कोरोना संक्रमण भएको पुष्टि भयो । बिहीबार पोजेटिभ रिपोर्ट आएपछि पनि उनलाई टिचिङ्ग अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छैन । बालिकालाई, चिकित्सक…