कपिलवस्तु, ११ कात्तिक किसानको आर्थिक सशक्तिकरण र आत्मनिर्भर कृषिको लक्ष्यसहित स्थापना भएको जनमैत्री कृषि सहकारी संस्था लिमिटेड, बाणगंगा–४ कपिलवस्तु ले आफ्नो नामअनुसार नै ‘जनमैत्री कार्यशैली’ प्रदर्शन गर्दै आएको छ। किसानका लागि औजार, प्राविधिक ज्ञान र वित्तीय सेवा उपलब्ध गराउँदै आएको यस सहकारीले एक वर्षभित्रका उपलब्धिहरूको समीक्षा र आगामी वर्षका योजना तय गर्दै १०औं वार्षिक साधारण…