देउखुरी ८ भदौँ । दाङको लमही नगरपालिकाले गत बर्ष आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नौ वटा वडाअध्यक्ष मध्ये एकजना अध्यक्ष मात्रै सहभागि हुनुभयो । सार्वजनिक सुनुवाइमा सहभागिले आफ्नो जिज्ञासा,सुझाव प्रश्न वडाअध्यक्षसंग थियो । सेवा प्रदायकको रुपमा वडाअध्यक्ष नै उपस्थित नभएपछि सेवाग्राहीहरु निरास भएर फर्किए । सार्वजनिक सुनुवाई होइन मात्रै हरेक क्रियाकलापमा नगरपालिकाले वडाअध्यक्षहरुको अपमान गर्ने…