रुपन्देही, १४ वैशाख। सशस्त्र प्रहरीले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै १ थान बोरा सिलाउने मेसिन…