रुपन्देही, १८ चैत्र ।पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधिराम खरेल नेतृत्वको प्यानल विजयी भएको छ । दुई हजारभन्दा बढी मतदाता रहेको बस व्यवसायीहरूको ठूलो प्रालिमध्येको यस प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत भएको मतदानबाट खरेल नेतृत्वको पूरै प्यानल विजयी भएको हो । नेतृत्वका लागि प्रालिको अध्यक्षसमेत रहेका खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को…