कृष्णनगर, ०४ कात्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विजया दशमीको अवसरमा हुने दुर्गा मूर्ति बिसर्जन कार्यलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न समिति गठन गरेको छ । कृष्णनगर क्षेत्रमा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरि शान्ति सुव्यवस्था कायम गर्नका लागि समिति गठन गरिएको हो । नगर प्रमुख रजत प्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय ‘कार्यकारी सद्भाव समिति’ गठन…