कपिलवस्तु, ०३ माघ ।भारतको बिहार प्रदेशको नालन्दाका बिद्याबारिधीका सोधकर्ता सौरभ आनन्द बुद्धस्थलको बारेमा जानकारी लिन कपिलवस्तु आई पुगेका छन । २५ बर्षिय उनी भारतकै हिमाञ्चल प्रदेश स्थित धर्मशाला काङ्गडाको केन्द्रिय बिश्व बिद्यालयमा बिद्यावारिधी गर्दै छन । उनले बुद्धको जिवनी सँग जोडिएका आठ बौद्धस्थलमा मात्रै बुद्ध पर्यटन किन सिमित छ, अरु बुद्धस्थलको अवस्था के छ भन्ने…