भैरहवा, १२ असोज । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादन सुरु गरेको छ । रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागढमा उद्योगले अत्याधुनिक मेशीन जडान गरि उत्पादन सुरु गरेको हो । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रवन्ध निर्देशक उत्सव…