प्रदेश

सञ्चारकर्मी गैरे राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष



कपिलवस्तु, १३ कात्तिक। राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे चयन हुनुभएको छ । आज बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।सको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा उदय पोख्रेल, महिला उपाध्यक्षमा रिता खनाल, सचिवमा बबिता गिरी, कोसाध्यक्षमा राजन थापा, सहसचिवमा कृष्ण पोख्रेल, सहकोसाध्यक्षमा सुजाता क्षेत्री र प्रवक्तामा जनकराज पौडेल र बाकी सदस्यमा निर्वाचित हुनु भएको हो ।निर्वाचित भएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष गैरेले कलाकर्मीहरुको उत्दान गर्दै कला र संस्कृतिको जगेर्ना गर्नु तर्फ नै आफु केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गैरे कलाकारीता क्षेत्र सङ्गै सञ्चार जगतमा पनि सक्रिय रहनुभएको छ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६