कपिलवस्तु, २४ भदौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।पार्टीले रूपान्तरण अभियान सुरु गरेको र यसले पार्टीलाई एउटा उचाइमा पुर्याउने विश्वास व्यक्त…