कपिलवस्तु, २१ मंसिर । बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ गोरुसिंगेका जारी दोश्रो बुद्धभूमि महोत्सव तथा कृषि र पर्यटन प्रदर्शनीमा आज चर्चित राष्ट्रिय तथा दोहोरी गायक बद्री पंगेनी आउने भएका छन् । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले मंसिर १४ गतेदेखि सुरु गरेको महोत्सवको आठौँ दिन बद्री लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् । साँझ…