बुटवल, १४ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरु सच्चिन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय अनुसन्धानमा रहेको सुन काण्ड, ललिता निवास काण्ड तथा नक्कली भुटानी शरणार्थी काण्ड लगायतका विषयलाई टुङ्गोमा पुर्याउनु पर्नेमा उनले जोड दिए । यदी ती काण्डहरुलाई सत्यतथ्य छानविन र टुङ्गोमा पुर्याउन सकेनन्…