हरि घिमिरे, १७ मंसिर । कपिलवस्तु सामुदायिक अस्पताललाई समुदाय स्तरमा पुगेर सेवा दिन पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सुझाव दिएका छन् । आइतबार कपिलवस्तु सामुदायिक अस्पतालको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपालको बजेटले नपुगिरहेको अवस्थामा व्यक्तिहरूको लगानीलाई परिचालित गर्ने क्रममा समुदायको उचित सहभागिता गराउनमा आफूहरू चुकेको…