दाङ, ०७ साउन । जिल्लामा डेंगुका बिरामीहरू देखिन थालेका छन्। गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेंगु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। ती बिरामीमध्ये अहिले एकजना अस्पतालमा भर्ना भएको र अरु बिरामीहरूका सामान्य लक्षण देखिएको हुँदा असर नपर्ने भएकाले औषधि दिएर डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.…