दाङ, २२ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन छिटोछरितो र विश्वसनीय रुपमा गर्न जिल्ला अदालतहरुलाई निर्देशन दिएका छन् । दाङ जिल्ला अदालतको नवनिर्मित भवनको बुधबार दाङको घोराहीमा उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले भवन, पूर्वाधार सम्पन्न हुँदै जाने तर न्याय छिटोछरितो र सेवाग्राहीमैत्री हुन नसक्ने हो भने त्यसको कुनै अर्थ नरहने बताए । जनताको अन्तिम भरोसाको…