कपिलवस्तु, ०९ कात्तिक । ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ । शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केहि समयदेखि ब्लड क्यानसर पीडित छन् । क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका बिभिन्न अस्पत्ताल र भारतको अस्पत्तालमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यानसर…