कपिलवस्तु, ०१ असार । लुम्बिनी सरकारले एक घर एक धारा पानीको व्यवस्थापन गर्न १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ।बजेटले ६० वटा खानेपानी आयोजना १ लाख १८ हजार ९०० जनाले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन्। प्रदेशले पहिलो पटक परिक्षण प्रयोगशाला कपिलवस्तुमा गर्न बजेट विनियोजन गरिएको छ।सार्वजनिक स्थानमा वाटर एटीएम र सौचालय बनाउन…