हरि घिमिरे, २८ असोज ।कपिलवस्तुको बाणगङ्गा वडा न. ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वनको प्राङ्गणमा १८ औं वार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशील वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्द्धन प्रणालीमा गर्नुपर्ने भूमिकाको…