तानसेन, २८जेठ । पाल्पा अस्पताल तानसेनमा १० महिनाको अवधिमा ६९ हजार ८ सय ७२ जनाले उपचार सेवा लिएका छन् । २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा पाल्पा अस्पतालबाट सेवा लिने बिरामीको संख्या विगतका वर्षमा भन्दा बढेको हो । अस्पतालको उपचार सेवालाई थप व्यवस्थित बनाउँदै लगिएकाले पनि सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि भएको हो । अस्पतालले…