बुटवल, १२ असोज । भागबन्डा मिलाउन नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी सभापती शेरबहादुर देउवालाई भेट्न काठमाण्डौ पुगेका छन । मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरेपनि पार्टी भित्रैबाट मन्त्रालय टुक्राउन नहुने दवाव बढेपछि त्यसैको अन्तिम निर्णय लिन भन्दै मुख्यमन्त्री चौधरी काठमाडौं गएका हुन । मुख्यमन्त्रीको सचिबालयले मुख्यमन्त्री चौधरी काठमाडौं गएको पुष्टि गरेको छ ।…