कपिलवस्तु, २६ जेठ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउंंदैछ । दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । असार १ गते आगामी वर्षको बजेट ल्याउन लागेको सरकारले त्यसअघि सरकारका प्राथमिकता समेटेर नीति, कार्यक्रम ल्याउन लागेको हो । नीति, कार्यक्रममा समावेश…