कपिलवस्तु, ०९ चैत्र ।नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पि.शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । सिद्धार्थ क्याम्पसको सभाहलमा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्ला स्तरका…