दाङ, २५ माघ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलको तर्फबाट एमालेका दसौदीले मनोनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त…