गुल्मी ६ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्री २० वर्षको हुनुभयो । उहाँले डेढ वर्षदेखि सोही गाउँपालिकाको वडा नम्बर–५ ग्वाघाको धुवाँखर्कमा निखिल मल्टिपर्पोज एग्रो फर्म दर्ता गरी च्याउ खेतीमा निकै व्यस्त हुनुहुन्छ ।उहाँले वार्षिक एक लाख रुपियाँ भाडा तिर्ने गरी १० रोपनी जग्गा लिजमा लिनुभएको छ । व्यक्तिगत २५ लाख रुपियाँ लगानीमा २०…